पश्चिम तराईमा बिहीवारसम्मै अत्यधिक गर्मी

 असार २, २०८१ आइतबार १७:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पश्चिमका तराई क्षेत्रमा आउँदो बिहीवारसम्मै अत्यधिक गर्मी र तातो हावा चल्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पश्चिम तराईमा आउँदो बिहीवारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको हो । लुम्बिनीको रुपन्देहीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको तराई क्षेत्रमा झन्डै तीन हप्ताादेखि तातो हावाको लहर चलिरहेको छ ।

पश्चिम तराईका धेरै ठाउँको तापक्रम पछिल्ला केही दिनदेखि ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया