अस्ट्रेलियामा एभियन इन्फ्लुएन्जा निगरानीको लागि कोष घोषणा

 असार २९, २०८१ शनिबार १२:५२:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलिया सरकारले एभियन इन्फ्लुएन्जाको सम्भावित प्रकोपको तयारीलाई बढावा दिन कोषको घोषणा गरेको छ । कृषि, मत्स्य पालन र वन मन्त्री मरे वाटले उच्च रोगजनक एभियन इन्फ्लुएन्जाको सम्भावित आक्रमणबाट उत्पन्न खतराको सामना गर्न ४६ लाख अमेरिकी डलर बराबरको कोष घोषणा गर्नुभएको हो ।

एभियन इन्फ्लुएन्जाले विश्वभर कुखुरा, जङ्गली चराहरू र जङ्गली स्तनपायीहरू मरिरहेका छन् । वाटले अष्ट्रेलियाको जैवसुरक्षा प्रणाली र भुगोलका कारण देशलाई एभियन इन्फ्लुएन्जाबाट मुक्त राखेको तर सतर्कता अपनाउनुपर्ने बताउनुभयो । सरकारले अस्ट्रेलियामा मानव, जनावर र वातावरणीय स्वास्थ्यमा जोखिमहरू पहिचान र न्युनिकरण गर्न सबै किसिमका प्रयास जारी राखेको जनाएको छ । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया