भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पेरिस ओलम्पिकको पदक तालिकामा ११ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा यथावत् रहेको छ । पछिल्लो विवरणअनुसार चीनले ११ स्वर्ण, सात रजत र तीन कास्य गरी २१ वटा पदक जितेको छ ।
यस्तै फ्रान्स पदक तालिकाको दोस्रो स्थानमा आइपुगेको छ । फ्रान्सले आठ स्वर्ण, १० रजत र आठ कास्य गरी २६ वटा पदक जितेको छ । यस्तै आठ स्वर्ण, तीन रजत र चार कास्य गरी १५ पदकसहित जापान तेस्रो स्थानमा छ ।
पदक तालिकमा अहिलेसम्म अस्ट्रेलियाले सात तथा अमेरिका, बेलायत र दक्षिण कोरियाले समान ६ वटा स्वर्ण पदक जितेका छन् । यस्तै इटालीले तीन तथा क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, रोमानिया र हङकङले समान दुई वटा स्वर्ण जितेका छन् ।
यसैगरी स्विडेन, जर्जिया, बेल्जियम, आयरल्यान्ड, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोएशिया, ग्वाटेमाला, अर्जेन्टिना, अजरबैजान, इक्वेडर, स्लोभेनिया, सर्बिया र उज्वेकिस्तानले समान एक वटा स्वर्ण जितेका छन् ।
यही जुलाई २६ देखि शुरु भएको प्रतियोगिता आउँदो अगस्ट ११ सम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।