पेरिस ओलम्पिकमा अमेरिका र चीनको समान ३३ स्वर्ण : अमेरिका शीर्ष स्थानमा यथावत्

 साउन २६, २०८१ शनिबार ७:८:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन् । तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी एक सय ११ पदकसहित शीर्ष स्थानमा यथावत् छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको चीनले ३३ स्वर्ण, २७ रजत र २३ कास्य गरी ८३ वटा पदक जितेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १८ स्वर्ण, १६ रजत र १४ कास्य गरी ४८ पदक छ । पदक तालिकामा जापान १६ स्वर्ण, ८ रजत र १३ कास्य गरी ३७ पदकका साथ चौथो र बेलायत १४ स्वर्ण, २० रजत र २३ कास्यका साथ ५७ पदकसहित पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया