प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखा, धनुषालगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी क्षेत्रमा मेघगर्जनसहित बादल विकसित भएको छ । विकसित बादल पश्चिमतर्फ सर्ने क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाले पानी परिरहेको र बादल लागेको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिनभर नै केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।