गौरीशङ्करको उपाध्यक्षमा माओवादीका उम्मेदवार झन्डै दोब्बर मतले अघि

 मंसिर १७, २०८१ सोमबार १४:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् ।

गौरीशङ्करमा माओवादीकी उम्मेदवार निमलेकी शेर्पाले ८ सय ९ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेकी उमा लुङ्गेली मगरले ४ सय ४७ र नेपाली कांग्रेसकी पासदिकी तामाङले २ सय ४० मत ल्याउनुभएको छ ।

यसअघिको चुनावमा कांग्रेसका स्व. श्यामसुन्दर तामाङ विजयी हुनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया