पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गयो
पुस ११, २०८१ बिहिबार
भारतको तमिलनाडुमा एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । तमिलनाडुको डिन्डिगुलमा रहेको एक निजी अस्पतालमा गएराति आगलागी हुँदा ६ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । घटना राति १० बजेतिर भएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार ज्यान गुमाउनेमध्ये एक जना शिशु पनि छन् । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । तर शर्ट सर्किट भएर आगलागी भएकाे आशङ्का गरिएको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको हो । उहाँले हरेक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।