महोत्तरीको बर्दिबासमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा
पुस ६, २०८१ शनिबार
जर्मनीको एक क्रिसमस बजारमा कारले भिडलाई अन्धाधुन्द ठक्कर दिएको छ । घटनामा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
घटना जर्मनीको म्यागडेबर्ग शहरमा लागेको क्रिसमस बजारमा भएको हो । मानिसहरुको भिडमा कार अचानक छिरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा एक जना पक्राउ परेका र यो जानाजान घटाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो फुटेजमा मानिसहरु भुईँमा लडिरहेको अवस्थामा आपतकालिन उपचार थालिएको देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।