नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
यूएईका लागि नेपालका कार्यवाहक राजदूत सागर फुयाँल एकवर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँले यस अघि साउदी अरबमा एक वर्षसम्म प्रथम सचिवका रुपमा काम गरिसक्नुभएको छ ।
राजदूत फुयाँलकै कार्यकालमा यूएईको दुतावास पहिले भएको ठाउँबाट अहिले त्यहाँ रहेको बसपार्क नजिकै सरेको छ । यूएईमा नेपाली कामदारको अवस्था, दूतावास सर्नुका कारण र अन्य समसामयिक विषयवस्तुमा अच्युत घिमिरेले कार्यवाहक राजदूत फुयाँलसँग कुराकानी गर्नुभएकाे छ । उज्यालो फल्चामा बुधवार प्रसारण भएको कुराकानीको भिडियो ।