उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् ।
यूएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले ५० बलमा अर्धशतक पूरा गरेका हुन् । तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरेका खड्काले व्यक्तिगत अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीसँग १७ रनको साझेदारी गरे ।
यस्तै कप्तान खड्काले स्ट्राइक रोटेट गरेपछिको बल फेस गरेका दीपेन्द्रसिंह एरी ६ रन बनाएर आउट भएका छन् ।दीपेन्द्रकाे ठाउँमा सन्दीप जोरा क्रिजमा आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।