सबैभन्दा ठूलो ज्यान भएका बडी बिल्डर विंक्लार नेपालमा

 फागुन २, २०७५ बिहीबार १७:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बडी बिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका रोली विंक्लार नेपाल आइपुगेका छन् । 

नेपालमा आयोजना हुन लागेको आईएफबीसी नेपाल बडी बिल्डिङ च्याम्पियनसिपको प्रो–क्वालिफायर्सका लागि उनी नेपाल आएका हुन् ।

आज विमानस्थलमा रोलीलाई नेपाली पूर्व बडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे । विंक्लालारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । 

उनले यो प्रतियोगितामा गेष्ट पोजरका रुपमा स्टेजमा प्रवेश गर्नेछन् ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया