अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस १० फोन बजारमा उपलब्ध गराएको छ ।
एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यसको क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अब्बल रहेको कम्पनीकाे दावी छ ।
ग्यालेक्सी एस सिरिजमा धरै सामग्रीहरु भण्डारणको लागि ठूलो स्टोरेज क्षमता छ । यी फाेनमा १ टेराबाइटसम्म आन्तरिक स्टोरेज उपलब्ध भने कार्डमार्फत १.५ टेराबाइटसम्म बढाउन सकिन्छ ।
आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो फोन गेमिङ्गको लागि विशेष रहेकाे छ । विभिन्न रंगमा उपलब्ध एस सिरिजकाे प्रि अर्डर यही मार्च १ देखि मार्च १४ तारिखसम्म गर्न सकिने कम्पनीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।