खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – विश्व पर्यटनको महाकुम्भ मानिने आइटीबी बर्लिन २०१९ सुरु भएको छ ।
पर्यटनको कुम्भ मेलामा नेपालका पनि २५ वटा ट्राभल कम्पनी र सेवा प्रदायकहरुले सहभागिता जनाएका छन् ।
नेपाल पर्यटन बोर्डको संयोजनामा राखिएका २५ वटा स्टलमा नेपालको धार्मिक, सांस्कृतिक र प्राकितिक सम्पदाहरुका विभिन्न सामग्री राखिएको छ । नेपाली स्टलको जर्मनीका लागि नेपाली राजदूत रमेश खनाल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गर्नुभयो ।
‘बर्लिनमा नेपाल चम्किएको छ, नेपालका स्टलमा विश्वभरका नागरिकले खुब चासो दिएर नेपालको बारेमा बुझिरहेका छन्’, बर्लिनमा रहेका नेपाल पर्यटन बोर्डका अधिकृत सुधन सुवेदीले उज्यालो अनलाइनसँग भन्नुभयो ।
मेलामा विश्वभरका ठूला चेन होटल, ट्राभल कम्पनी, पर्यटन बोर्ड, एयरलाइन्सलगायतका कम्पनीको सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।