नेपाल अन्तरिक्ष युगमा प्रवेश – प्रधानमन्त्री ओली

 बैशाख ५, २०७६ बिहिबार ९:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गर्नुभएको छ ।

बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ ।

स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उहाँले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गर्नुभएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया