काठमाण्डौमा भूकम्पको धक्का

 बैशाख ११, २०७६ बुधबार ६:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

२०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन । यसबारेमा थप जानकारी आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया