भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प

 बैशाख ११, २०७६ बुधबार ९:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको अरुणाञ्चल प्रदेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । 

अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ ।

राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल, चीनको सीमावर्ती क्षेत्र तिब्बतमा पनि महसुस भएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया