आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
नुवाकोट - नुवाकोटको कोल्फुखोलाले बगाउँदा साेमलबार दुईजनाको ज्यान गएको छ ।
खोलामा पौडी खेल्न जाँदा बगेकी नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी १३ वर्षीया बिनिता बलामी र बालिकालाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका-७ की लक्ष्मी तामाङको ज्यान गएको हो ।
पौडी खेल्न गएकी बिनितालाई खोलाले बगाएको देखेपछि खोला किनारमा बालुवा चालिरहेकी लक्ष्मी बचाउन जाँदा उहाँलाई पनि खोलाले बगाएको र दुवै जनाको शव साेमबार राति भेटिएको प्रहरीले जनाएको छ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।