सुनचाँदीको भाउ बढ्यो

 भदौ १७, २०७६ मंगलबार ११:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकोे छ । 

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया