युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह
बैशाख १४, २०८१ शुक्रबार
शनिबार राति साढे ११ बजेपछि नेपाल टेलिकमको सेवा अवरुद्ध हुनसक्ने भएको छ ।
नेपाल टेलिकमले सूचना जारी गरेर फोरजी-एलटीई सेवा अपग्रेड गर्ने भएकोले सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । मोबाइल सेवा अवरूद्ध भएमा मोबाइल स्विच अफ गरेर फेरि अन गर्न पनि टेलिकमले आग्रह गरेको छ ।
देशभर नै फोरजी-एलटीई सेवा विस्तार भइराखेको टेलिकमले जनाएको छ ।