नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाडौ – काठमाण्डौको मनमैजुमा दुई जना बालिकामाथि सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार भएको छ ।
बा ४ ख ८२ नम्बरको बसमा रहेका दुई जना बालिकामाथि यौन दुर्व्यवहार भएको र उनीहरुको स्वास्थ्य परीक्षण भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्व्यवहार गर्ने बसका सहचालकलाई पक्राउ गरेको छ । सहचालकलाई हिरासतमा राखेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो ।