सुनचाँदीको भाउ घट्यो

 असोज २, २०७६ बिहिबार ११:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ । 

सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया