स्पेनका प्रधानमन्त्री पत्नीविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रारम्भि...
बैशाख १३, २०८१ बिहिबार
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।
मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मृत्युको कारण भने खुल्न नसकेकाे र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।