सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग नखेल्ने

 मंसिर ३, २०७६ मंगलबार ७:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आगामी सिजनको बंगलादेश प्रिमियर लिग (बीपीएल) नखेल्ने भएका छन् । गएको संस्करणमा सिलेट सिक्सरबाट बीपीएल खेलेका सन्दीप यस पटक कुनै पनि टिममा छैनन् । त्यातिबेला सन्दीप अस्ट्रेलियाकाे बीग बास खेल्ने सम्भावना बढी छ ।

बीपीएलका लागि सोमबार टिम तथा खेलाडीको घोषणा गरिएको छ । यो प्रतियोगिता अबदेखि बंगलादेश क्रिकेट बोर्ड बीसीबीले आफै आयोजना गर्दैछ । सात टिमको सहभागीता रहेको बीपीएलमा यस पटक पुराना फ्रेन्चाइजहरुलाई हटाइएकाले टिमको नाम पनि परिवर्तन गरिएको छ ।

यस पटक चटगाउँ च्यालेन्जर्स, कुमिला वारियर्स, ढाका प्लाटुन, खुलना टाइगर्स, राजशाही रोयल्स, रंगपुर रेन्जर्स र सिलेट थन्डर्स रहेका छन् ।

चटगाउँ चैलेंजर्स : महमदुल्लाह, इमरुल काएस, नासिर हुसैन, रुबेल हुसैन, क्रिस गेल, केसरिक विलियम्स, नुरुल हसन, इनामुल हक जूनियर, मुक्तार अली, पिनाक घोष, अविष्का फर्नांडो, रयाद एमरिट, नसूम अहमद, जुनैद सिद्दीकी, रयान बर्ल र इमाद वसीम ।

कुमिला वारियर्स : सौम्य सरकार, अल–अमीन हुसैन, सब्बीर रहमान, यासिर अली, कुसल परेरा, मुजीब उर रहमान, सुन्जामुल इस्लाम, अबू हैदर, महीदुल इस्लाम अंकोन, सुमोन खान, डेविड मलान, दसुन शनाका र फरदीन हसन ।

ढाका प्लाटून : तमीम इकबाल, अनामुल हक, हसन महमूद, महेदी हसन, थिसारा परेरा, लौरी एवान्स, अरीफुल हक, मोमिनुल हक, शुवागता हॉम, मशरफे मोर्तजा, वहाब रियाज, आसिफ अली, रकीबुल हसन, जाकिर अली, शाहिद अफरीदी र लुईस रीस ।

खुलना टाइगर्स : मुशफिकुर रहीम, शफीउल इस्लाम, नजमुल हुसैन शंटो, अमीनुल इस्लाम, रिली रोसौ, रॉबर्ट फ्राइलिंक, शमसुर रहमान, सैफ हसन, मेहदी हसन, शाहिदुल इस्लाम, मोहम्मद आमिर, नजीबुल्लाह जदराण, तनवीर इस्लाम, अलिस इस्लाम र रहमानुल्लाह गुरबाज ।

राजशाही रोयल्स : लिटन दास, अफीफ हुसैन, अबू जाएद, फरहाद रीजा, रवि बोपारा, हजरतुल्लाह जजई, तैजुल इस्लाम, आलोक कपाली, कमरुल इस्लाम रब्बी, इरफान सुक्कुर, मोहम्मद नवाज, मोहम्मद इरफान, मिन्हाजुल अबेदीन अफरीदी र नाहिदुल इस्लाम ।

रंगपुर रेंजर्स : मुस्तफिजुर रहमान, मोहम्मद नईम, अराफात सनी, जहरुल इस्लाम, मोहम्मद नबी, शाई होप, तस्कीन अहमद, जाकिर हसन, फज्ले महमूद, नादिफ चौधरी, रिशाद हुसैन, ल्युइस ग्रेगरी, कैमरन डेलपोर्ट र सनजीत साहा ।

सिलहट थंडर्स : मोहम्मद मिथुन, मोसाद्देक हुसैन, नजमुल इस्लाम, सोहाग गाजी, शेरफेन रदरफोर्ड, शफीकुल्लाह, रोनी तालुकदार, नईम हसन, दिलावर हुसैन, मोनीर हुसैन, जॉनसन चार्ल्स, नवीन-उलहक, रुएल मिया र जीवन मेंडिस ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया