सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती ...
मंसिर ११, २०८१ मंगलबार
इंग्ल्याण्डविरुद्धको टेस्टमा न्यूजिल्याण्डले उत्कृष्ट कमब्याक गरेको छ ।
इंग्ल्याण्डलाई ३५३ रनमा अल आउट गर्दै पहिलो पारी सुरु गरेको न्यूजिल्याण्डको सुरुआत भने राम्रो थिएन । तर ब्रेड्ली जोन वल्टिङ र कोलिन डी ग्राण्डहोमले ११९ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले कम्ब्याक गरेको हो । ब्राड्ली वाट्लिङ ११९ रनमा र मिचेल सान्टनर ३१ रन बनाएर क्रिजमा डटेका छन् ।
यसअघि केन विलियम्सन ५१ तथा हेनरी निकाेल्स ४१ रनमा पेभेलियन फर्किए । इंग्ल्याण्डका बेन स्टोक्स र साम कर्रनले दुई-दुई विकेट लिएका छन् । इंग्ल्याण्डका लागि पहिलो पारीमा बेन स्टोक्सले सर्वाधिक ९१ रन बनाउँदा रोरी बर्न्सले ५२ रनको योगदान गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।