पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले स्वर्णपदक जितेको छ ।
पहिलो दिन सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितिन् ।
सातदोबाटोमा रहेकाे तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई पराजित गरिन् ।
काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।