१३ औँ साग : तेक्वान्दाेमा नेपालकी संगीता बस्याललाई स्वर्ण

 मंसिर १८, २०७६ बुधबार १६:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को पदक जितेको छ ।

योसँगै नेपालले तेक्वान्दोमा पदक संख्या १० र कुल २८ पुर्याएको छ ।

बुधबार भएको स्पर्धामा नेपालकी संगिता बस्यालले ६७ केजी मुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले हराउँदै स्वर्ण पदक हात पारिन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया