पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
आर्सनलको घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले आर्सनलकाे सुरुवाती गाेलकाे अग्रता उल्ट्याएकाे हाे । इमिरेट्स स्टेडियममा आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे इम्रिककाे गोलबाट अग्रता बनाएको थियो ।
तर खेल सकिन अन्तिम १० मिनेटमा चेल्सीले २ गाेल फर्काउँदै जित निकाल्याे । खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्याए त्यसपछि खेलको ८७ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई जित दिलाए । बाँकी समयमा आर्सनलले गाेल फर्काउन सकेन र पराजित भयाे ।
अंक तालिकामा चेल्सी ४औँ स्थानमा छ भने आर्सनल १२औँ स्थानमा रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।