पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की – शनिबार राति वीरगञ्जबाट पोखरा आएका एक युवकलाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ ।
पोखरा ५ पर्स्याङमा मजदुरी काम गर्ने युवा विना अनुमति आटा मैदा ओसार्ने ट्रकमा चढेर आएको पाइएकाले वीरगञ्ज नै फिर्ता पठाइएको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।
‘उनी पहिलेबाट नै पर्स्याङमा बसेर अटोको काम गर्दै आएका हुन् । लकडाउनको समयमा कोरोना सङ्क्रमण भएको ठाउँमा गएर आएका हुनाले फिर्ता पठाएका हौँ’, उहाँले भन्नुभयो, ‘उनीसँंग अनुमतिपत्र केही पनि थिएन ।’ शनिबार राति पोखरा आएका उनलाई आइतबार त्यही ट्रकमै वीरगञ्ज फिर्ता पठाइएको हो ।
कोरोना सङ्क्रमण नदेखिएको कास्कीमा अति आवश्यक सामाग्री ओसार्ने सवारीमा लुकछीपी प्रवेश गरेको पाइएकोले प्रशासनले नाकामा निकै कडाइ गरेको छ । कडाइ गर्दागर्दै पनि विभिन्न बहाना बनाएर कास्की छिर्नेहरुलाई सम्बन्धित पालिकाको वडा कार्यालयले निगरानी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।