पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानून ल्याउन लागेकामा चौतर्...
चैत २, २०८१ शनिबार
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहीबार सार्वजनकि गर्ने तयारी गरेको छ ।
यसअघि बोर्डले बुधबार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको र बिहीबार सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ ।
परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jhalak k c
Aug. 2, 2018, 6:38 a.m.आज कति बेला सम्म परिक्षा नतिजा आउला त
Jhalak k c
Aug. 2, 2018, 6:36 a.m.12 को परिक्षा नतिजा आज नै आउँछ कति बेला सम्म आउँछ होला