यात्रु बाेकेर क्वरेण्टीन हिँडेकाे टिप्पर कर्णालीमा खस्याे, ३० भन्दा बढी बेपत्ता

 जेठ २८, २०७७ बुधबार ११:४३:२३ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे छ । 

तीन जनाको शव भेटिएको र ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया