म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाडौं – हृदयघातका कारण निधन भएका पूर्व सांसद कमल पङ्गेनीको अन्त्येष्टि भोलि मात्र गरिने भएको छ । नेपाली कांग्रेस स्याङजाका सभापति समेत रहेका पङ्गेनीको पार्थिव शरीर भोलीसम्म सदरमुकाममा रहेको पार्टीको जिल्ला कार्यालयमा राखिने र भोलि बिहान ११ बजे रामनदी धाममा अन्त्येष्टि गर्ने तयारी छ ।
उहाँको अन्त्येष्टिमा पार्टी सभापति शेरवहादुर देउवा लगायत केन्द्रित नेताहरुपनि स्याङ्जा जाने तयारी छ । सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएका पङ्गेनीलाई बिहानै कालिका सामुदायिक अस्पतालमा लगिएकोमा अस्पतालले ह्ृदयघातका कारण निधन भएको जानकारी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।