तारेभिरबाट देखिएको सूर्यास्तको दृश्य ( फाेटाे फिचर)

 मंसिर ६, २०७७ शनिबार ९:५८:२३ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ - यतिबेला काठमाण्डौ उपत्यकाको मौसम सफासँग खुलेको छ । यो समयमा हाइकिङ जान सकिन्छ। काठमाण्डौ उपत्यकामा हाइकिङ लागि उपयुक्त धेरै ठाउँहरु रहेका छन्।

तीनै मध्ये चर्चामा रहेको ठाउँ हो, तारेभिर । काठमाण्डौको उत्तरभेग बुढानिलकण्ठ हुँदै जान सकिने तारेभिर हाइकिङको आकर्षक गन्तव्य हो । यहाँबाट देखिने काठमाण्डौको चारैतिरको सुन्दर दृश्यले सबैको मन लोभ्याउने गर्दछ । यहाँ सूर्यास्तको दृश्य हेर्नको लागि थुप्रै मानिस जाने गर्छन् । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया