ललितपुर नगर प्रहरी प्रमुख हाछेथुलाई काेराेना सङ्क्रमण

 मंसिर १२, २०७७ शुक्रबार १६:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँ अहिले आफ्नै घरमा आइसोलेशनमा बस्नुभएको छ । 

केही दिनअघि उच्च ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । हाछेथुको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया