सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्याे

 पुस १६, २०७७ बिहिबार ११:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ ।

छापावाला सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज तेजाबी सुन तोलाको ९३ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ घटेर तोलाको एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया