एक वर्षभित्र तीनसय पुल बन्ने, काठमाण्डौमा एकसय विद्युतीय बस सञ्चालन हुने

 जेठ १५, २०७८ शनिबार १८:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षभित्र तीनसय वटा पुल बनाउने घोषणा गरेको छ ।

यसका लागि बजेटमा ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै बजेटमा काठमाण्डौ उपत्यकामा एकसय वटा विद्युतीय बस सञ्चालन गर्ने उल्लेख छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाण्डौ उपत्यकासहितका ठाउँमा चार्जिङ स्टेशन, टर्मिनल भवन लगायतका पूर्वाधार बनाउने सरकारले जनाएको छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया