कर्णाली प्रदेशको बर्खे अधिवेशन जेठ २४ गते आह्वान

 जेठ २१, २०७८ शुक्रबार १८:३४:५८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशकाे बर्खे (बजेट) अधिवेशन जेठ २४ गते आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बर्खे अधिवेशन आह्वान गर्नुभएको हो ।

बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।  

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया