डुंगा डुबेर हराएका मध्ये दुई जनाको शव भेटियो, तीनजना अझै बेपत्ता

 भदौ १०, २०७५ आइतबार १२:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – लालबकैया नदीमा हिजो बेलुकी डुंगा डुब्दा हराइरहेका मध्ये दुई जनाको शव भेटिएको छ । ३ जना अझै हराइरहेका छन् ।

रुनादेवी कुर्मी र शान्तीदेवी शाहको शव भारतमा भेटिएको प्रहरीले जनाएको छ । एक जनाको शव नेपाल ल्याइसकिएको र अर्को शव नेपाल ल्याउने तयारी छ । कसको शव आइपुगेको हो भन्ने थाहा भएको छैन ।

हराइरहेकामध्ये २२ जना सम्पर्कमा आइसकेका छन् । हराइरहेकाको बिहानैदेखि स्थानीयवासी तथा नेपाल र भारतका सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया