पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे ...
जेठ १५, २०८० सोमबार
पर्वत – सालीलाई जबर्जस्ती गरेको आरोपमा एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका –८, चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीले सालीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबारका क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । क्षेत्रीले जेठ १६ गते बिहान आफ्नै सालीलाई जबर्जस्ती गरेको आरोप छ ।उनलाई प्रहरीले सरकारी वकिल कार्यालय मार्फतजबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।