महोत्तरीमा एक सैनिक मृत भेटिए

 असार ३०, २०७८ बुधबार ९:२५:४७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको जलेश्वरमा रहेको श्री रणभीम गण प्रकौलीमा कार्यरत एक जना सैनिक मृत भेटिएका छन्। रामेछाप लिखु गाउँपालिका-५ घर भइ अहिले रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दी रही पेरिमिटर पोष्टमा ड्युटीमा रहेका सिपाही अमिर तामाङ मृत भेटिएका प्रहरीले जनाएको छ। 

तामाङले आफैँले बोकेको बन्दुकले आफैँलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • प्रवीण मुनाल

    July 14, 2021, 1:07 p.m.

    रामेछापको लिखु तामाकोशी गाउँपालिका हो । लिखु मात्रै होइन सच्याउनपर्छ होला कि

  •  0 Reply

तपाईको प्रतिक्रिया