सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो

 साउन ६, २०७८ बुधबार १२:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: साउन १०, २०७८

तपाईको प्रतिक्रिया