आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदै

 कात्तिक ९, २०७८ मंगलबार ९:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदैछ । अन्तरलिङ्गी व्यक्तिहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष अक्टोबर २६ का दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाउने गरिन्छ।

सन् १९९६ अक्टोबरमा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सको वार्षिक सम्मेलनमा अन्तरलिङ्गी व्यक्तिहरूलाई विभेद गरिएको भन्दै इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिकाले प्रदर्शन गरेका थिए । त्यहीबाट दिवसको सुरुवात भएकोमा अहिले विश्वभर यो दिवस मनाइन्छ ।

हरेक व्यक्तिको यौनाङ्ग प्रजनन प्रणालीका अङ्गहरूबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता भनिन्छ । तथापि समाजमा पुलिङ्गी र स्त्रीलिङ्गी यौन विशेषता बाहेकका यौन विशेषता र विविधता भएका मानिसहरू पनि छन् । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया