बाल्टिनमा डुबेर बालकको ज्यान गयाे

 भदौ २०, २०७५ बुधबार १७:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका –३, झौखेलमा एक बालकको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण न.पा. ३ झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारकै लागि भक्तपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि भक्तपुर अस्पताल राखिएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया