अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चयन गरेको स्थान राष्ट्रिय सभागृहमा गएर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ । यस्तै शेरबहादुर देउवा समूहबाट बाहिरिएका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।