राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण

 माघ ४, २०७८ मंगलबार १८:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ ।

केही दिनदेखि कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज गरिएको पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।

उहाँ अहिले बालुवाटारमा रहेको सरकारी निवासमा आइसोलेशनमा हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया