युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आज छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने हल्ला आइरहेको छ ।
‘छक्का पञ्जा –२’ रिलिज हुने कुराले एकाएक माहोल तातिएको छ । तर चलचित्रकी निदेर्शक दीपाश्री निरौलाले यसको खण्डन गरेकी छिन्, ‘यस्तो हल्ला कँहाबाट आयो हामीलाई थाहा छैन ।’
‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने डेट अझै पनि टुंगो नलागेको निर्देशक निरौलाको भनाई छ । युट्यूबमा रिलजकै कुरालाई लिएर आफूलाई पनि बिहानै देखि फोन आइरहेको निर्देशक निरौलाले बताइन् । निर्देशक निरौलाले छक्का पञ्जालाई माया गर्ने सबैलाई धन्यवाद दिँदै भ्रामक कुराको पछि नलाग्न आग्रह समेत गरेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।