मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
कञ्चनपुर – कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिएकी छिन् । घरबाट केही मिटर पर धानबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
बुधबार राति २ बजेतिर पुनर्वास नगरपालिका ८ को क गाउँमा आमा बेलुदेवी विष्टको काखबाटै नचिनेको मानिसले उनलाई लगेका थिए ।
प्रहरीका अनुसार बालिका धानबारीको बीचमा रोइरहेको अवस्थामा भेटिएकी हुन् । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको पनि प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।