डेढ लाख रुपैयाँभन्दा माथिकाे रकम भुक्तानी दिँदा कम्तीमा २ जनाले लेखा परीक्षण गर्नुपर्ने

 चैत १, २०७८ मंगलबार १६:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक लाख ५० हजार रुपैयाँभन्दा माथिको रकम भुक्तानी दिँदा अनिवार्य रूपमा दुई जनाले आन्तरिक लेखा परीक्षण गर्नुपर्ने माताहतका निकायलाई निर्देशन दिएको छ ।

एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्चको लेखापरीक्षण गरेर मात्रै भुक्तानी हुने गरेकोमा केही गोश्वरा भौचरमा एक जनाले मात्रै रुजु गरी भुक्तानी गरेको देखिएको थियाे । अब आन्तरिक लेखापरीक्षण तथा बेरुजु सम्परीक्षण इकाइका दुई जनाले परीक्षण र रुजु गरी हस्ताक्षर गरेर मात्रै भुक्तानी दिन महानगरपालिकाले निर्देशन दिएको हो । 

यस्ताे छ महानगरकाे सूचना

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया