नेपालगञ्ज उपमहानगरमा मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार ११:९:२५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

भेरी प्रविधिक शिक्षालयमा वडा नम्बर २३ को मतगणना सुरु भएको हो ।

नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये  ६१ हजार २०५ मत खसेको छ ।

कोहलपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ ।  कोहलपुरमा ५६ हजार ७९७ मतदातामध्ये ४२ हजार ५०६ मत खसेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०७९

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया