इटहरीका वडाहरुमा एमालेको वर्चश्व, मेयरमा भने पछाडि
जेठ ७, २०७९ शनिबार
बाँके - नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।
भेरी प्रविधिक शिक्षालयमा वडा नम्बर २३ को मतगणना सुरु भएको हो ।
नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको छ ।
कोहलपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ । कोहलपुरमा ५६ हजार ७९७ मतदातामध्ये ४२ हजार ५०६ मत खसेको छ ।