हेटौँडा उपमहानगरमा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा

 जेठ १, २०७९ आइतबार ७:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ ।

अहिलेसम्म पाँच हजार मत गन्दा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल १४ मतले अगाडि हुनुहुन्छ । उहाँले एक हजार ५ सय १५ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार मिनाकुमारी लामाले एक हजार ५ सय एक र राप्रपाका दीपकबहादुर सिंहले एक हजार ३ सय ८४ मत ल्याउनु भएको छ ।

यस्तै, उपमेयरतर्फ कांग्रेसका उम्मेदवारले दुई हजार दुई सय २७, एमालेका उम्मेदवारले एक हजार ८ सय ६ राप्रपाका उम्मेदवारले ४ सय २१ मत पाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया