दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

 जेठ १, २०७९ आइतबार ७:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले ३२०० मत ल्याउनुभयो ।

सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो ।

यस्तै, नौमुले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २८४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता सिंहले २४०५ मत ल्याउनुभयो ।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया